मन्त्री घिसिङले गरे क्षतिग्रस्त बनेको बीपी राजमार्गको अनुगमन
जेनजी आन्दोलनका क्रममा भएको क्षतिको कूल बीमा दाबी रकम २३ अर्ब पुग्यो
जेनजी आन्दोलनमा शहीद भएका प्रत्येक परिवारका एक सदस्यलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
बाढी पहिरोका कारण भत्किएका घर बनाइदिने कोशी सरकारको निर्णय
आज सेयर बजारका सबै सूचक घटे, बढ्यो कारोबार
वित्तीय प्रणालीबाट आज २० अर्ब खिच्दै केन्द्रीय बैंक
बाढी पहिरोका कारण अझै ३२ स्थानमा सडक अवरुद्ध
सुनको मुल्य तोलामा २ हजार ६ सय बढ्यो
‘बाढीपहिरोका कारण क्षतिग्रस्त सडक पुनर्निर्माणमा १२ अर्ब बढी लाग्ने, अवरुद्ध सडक खुलाउन उच्च प्राथमिकतामा’
लोक सेवा आयोगले सार्वजनिक गर्यो लेखा अधिकृतको लिखित परीक्षाको नतिजा
धनगढीमा भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान र प्रमाणीकरण सुरु
गेटा विश्वविद्यालयका ९० सिट कटौती नगर्न विद्यार्थी संगठनको माग
१२ हजार क्विन्टल धान खरिद गरिँदै, मङ्सिर १५ देखि प्रक्रिया सुरु