सदाचारका विभिन्न प्रकारका आयामहरू हुन्छन्। भोजन प्रसङ्ग, नैतिक जीवनका परिपाटी, जीवनशैलीका प्रसङ्गहरु, मानवीय व्यक्तित्त्वका विभिन्न पाटाहरूसँग सदाचार सम्बन्धित छ। धार्मिक जीवनका हिसाबले सत्यं वद, धर्मं चर भयो वा भएन ?...