'ॐ श्रीपरमात्मने नमः।' मन नै जीवनको परम शक्ति हो, साधनाको मूल आधार हो, अध्यात्मयात्राको साधक हो, सुन्दरताको, दिव्यताको द्वार हो, चैतन्य यात्राको सहारा हो तर यदि मन भङ्ग भयो भने...