१. मानव स्रोत व्यवस्थापन भनेको के हो ? नेपालको निजामती सेवामा मानव स्रोत व्यवस्थापनमा संलग्न निकाय र तिनको भूमिका माथि प्रकाश पार्नुहोस् । सङ्गठनको लक्ष्य तथा उद्देश्य हासिल गर्न...
सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा आचरण हो । सदाचार(इथिक्स) भन्नाले त्यस्ता नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार , क्रियाकलाप वा चालचलनकासुशासन त्यस्तो प्रणाली हो...
सुचना प्रविधका प्रारम्भिक दिनहरूमा, वैज्ञानिकहरूले बुद्धिमानी मेसिनहरू सिर्जना गर्ने सपना देखेका थिएनन जसले मानिसले जस्तै तर्क गर्न र सिक्न सक्छन।...
वेद, पुराणहरू भन्दा पनि पूर्वीय धर्मग्रन्थहरू मध्येमा सबै भन्दा बढी चर्चा पाएको ग्रन्थ सम्भवतः श्रीमद्भागवद गीता नै होला । यसमा...
सदाचार नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार , क्रियाकलाप वा चालचलनको सञ्चालन तथा निर्देशन गर्दछ । प्रशासकीय कार्यलाई प्रभावकारी...
सदाचारका विभिन्न प्रकारका आयामहरू हुन्छन्। भोजन प्रसङ्ग, नैतिक जीवनका परिपाटी, जीवनशैलीका प्रसङ्गहरु, मानवीय व्यक्तित्त्वका विभिन्न पाटाहरूसँग सदाचार सम्बन्धित छ। धार्मिक...
चिन्तन जगत् र जीवनलाई डो¥याउने एक वैज्ञानिक बाटो हो । जति पनि सांसारिक क्रियाकलाप र पूर्ण वा अपूर्ण ज्ञानहरू अस्तित्वमा...
1. कोलिन स्मिथका बारेमा तलका भनाई विचार गर्नुहोस् । १. उनलाई पुतली बजारु भनेर चिनिन्छ । २. नेपाल सरकारबाट सम्मानार्थ...
सार्वजनिक क्रियाकलापमा साझेदारी र सहकार्य मार्फत नागरिक संलग्नता बढाउने, साझा स्रोतहरूको प्रभावकारी व्यवस्थापन र परिचालन गरी सार्वजनिक सेवा प्रवाह प्रणाली...