'गोरक्षं परमाचार्यं योगमार्गप्रवर्तकम् योगगम्यं समाधिस्थं वन्दे गोरक्षनायकम्।।' अर्थ- योगमार्गका प्रवर्तक, योगद्वारा प्राप्त गर्न सकिने, समाधिमा रहेका, परमाचार्य गोरक्षनाथलाई वन्दना गर्दछु। गुरु गोरखनाथका दिव्य वाणीहरू र त्यसमा पनि दिव्य विभूतिहरूको स्मरण...


