चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 977 of 1151
  • 2026-11-20
  • 14:51:39
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं -  संघीय संसद अन्तर्गत आज (शुक्रबार) राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद् भवन बानेश्वरमा शुक्रबार अपरान्ह ३ः५९ बजे बैठक बस्न लागेको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नै कार्यसूची रहेको छ ।