उपप्राध्यापकका लागि आवेदन आह्वान - Chaitanya News
  • 2026-05-05
  • 21:48:30
  • मंगलबार,बैशाख २२, २०८३
  • उपप्राध्यापकका लागि आवेदन आह्वान

    उपप्राध्यापकका लागि आवेदन आह्वान

    काठमाडौं- सुदूरपश्चिम विश्वविद्यालयले कानुन संकायमा उपप्राध्यापक पदका लागि आवेदन आह्वान गरेको छ।

    सुदूरपश्चिम विश्वविद्यालय कानुन संकाय अन्तर्गतका विभिन्न क्याम्पसहरूमा अध्यापनका लागि उपप्राध्यापक आवश्यक भएकाले खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन माग गरिएको हो।

    योग्यता पुगेका नेपाली नागरिकबाट माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ।