राष्ट्रिय सभाको बैठक बस्दै - Chaitanya News
  • 2026-05-11
  • 05:26:42
  • आइतबार,बैशाख २७, २०८३
  • राष्ट्रिय सभाको बैठक बस्दै

    राष्ट्रिय सभाको बैठक बस्दै

    काठमाडौं –  संघीय संसद अन्तर्गत आज (शुक्रबार) राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद् भवन बानेश्वरमा शुक्रबार अपरान्ह ३ः५९ बजे बैठक बस्न लागेको हो ।

    बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नै कार्यसूची रहेको छ ।