चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 942 of 1151
  • 2026-11-20
  • 17:47:16
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं- नेपाली कांग्रेसको वरिष्ठ नेता रमचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरको छ। आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरको हो। नयाँ सहमति अनुसार कांग्रेस-माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ। जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ। राषेट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्यसूची छ। मतदान यही फागुन २५ गते हुँदैछ।

News by पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय :