चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 847 of 1151
  • 2026-11-21
  • 01:50:55
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

प्रि-बजेटबारे आज पनि छलफल, बुधबार अर्थमन्त्रीले जवाफ दिने

काठमाडौँ- आइतबारदेखि सुरु संसद्‌को बर्खे अधिवेशनअन्तर्गत सोमबारदेखि प्रि-बजेटमाथि छलफल जारी छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि प्रि-बजेटमाथि छलफलको कार्यतालिका रहेको छ। बिहान १०ः३० बजेबाट सुरु हुने बैठकमा आइतबार संसद्‌मा पेस गरिएको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ। बजेटका सिद्धान्त र प्राथमिकतामा सोमवार सांसदहरूले बोल्ने क्रम नसकिएकाले आज पनि सोही विषयमा छलफल हुनेछ। सरकारका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि(बुधबार) जवाफ दिने कार्यक्रम रहेको छ।

News by प्रि-बजेटबारे आज पनि छलफल, बुधबार अर्थमन्त्रीले जवाफ दिने :