अर्थ मन्त्रालयका सचिव पोखरेलले लिए शपथ - Chaitanya News
  • 2026-06-22
  • 21:34:42
  • सोमबार,आषाढ ०८, २०८३
  • अर्थ मन्त्रालयका सचिव पोखरेलले लिए शपथ

    अर्थ मन्त्रालयका सचिव पोखरेलले लिए शपथ

    काठमाडौं- अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिएका छन्।

    सर्वोच्च अदालतमा सोमबार आयोजित कार्यक्रममा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

    अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने संवैधानिक व्यवस्था छ।