चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 807 of 1151
  • 2026-11-21
  • 05:07:51
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

गर्मी बढेपछि विद्यालय बन्द, परीक्षा यथावत

सिन्धुली – केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ ।गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो । नगरप्रमुख दिनश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिए । हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उनले बताए ।

News by गर्मी बढेपछि विद्यालय बन्द, परीक्षा यथावत :