चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 481 of 1152
  • 2026-11-21
  • 17:17:31
  • शनिबार,मंसिर ०६, २०८३

About Author

रास्वपाको राजनीतिक समायोजन सभा आज

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (सोमबार) दिउँसो १ बजे बृहत् राजनीतिक समायोजन घोषणा सभा गर्दै छ। घोषणा सभा राष्ट्रिय सभा गृहमा हुने बताइएको छ। नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वहरू, थरुहट–थारुवान अभियन्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएका हुन्।

News by रास्वपाको राजनीतिक समायोजन सभा आज :