रास्वपाको राजनीतिक समायोजन सभा आज - Chaitanya News
  • 2026-05-06
  • 18:22:19
  • बुधबार,बैशाख २३, २०८३
  • रास्वपाको राजनीतिक समायोजन सभा आज

    रास्वपाको राजनीतिक समायोजन सभा आज

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (सोमबार) दिउँसो १ बजे बृहत् राजनीतिक समायोजन घोषणा सभा गर्दै छ।

    घोषणा सभा राष्ट्रिय सभा गृहमा हुने बताइएको छ। नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वहरू, थरुहट–थारुवान अभियन्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएका हुन्।