चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 451 of 1152
  • 2026-11-21
  • 14:05:34
  • शनिबार,मंसिर ०६, २०८३

About Author

गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ। आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। प्रतिनिधिसभा चुनाव लड्नका लागि यसअघिका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि प्रवक्ताको पद खाली थियो। राजीनामा दिएका खरेल ललितपुर(२ बाट रास्वपाको उम्मेदवार बनेका छन्।  

News by गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी :