चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1084 of 1150
  • 2026-11-20
  • 05:09:27
  • बिहिबार,मंसिर ०४, २०८३

About Author

अध्यक्ष प्रचण्डको परिवारले लगाए पहेंलै पहिरनमा दसैं टीका

काठमाडौ– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिवारले लगाए पहेंलै पहिरनमा दसैं टीकाको परिवारले पहेंलै पहिरनमा दसैंको टीका लगाएका छन्। प्रचण्डले छोरी, बुहारी र नाति नातिनाहरुलाई विजया दशमीको टीका लगाइ दिएको उनको सचिवालयले जनाएको छ। परिवारै पहेंलो पहिरनमा देखिँदा प्रचण्ड भने फरक पहिरनमा देखिएका छन्। उसो त उनको निधार पनि खाली नै छ। टीकापछि गंगा दाहालले सार्वजनिक गरेको फोटोमा प्रचण्डपत्नी सीता भने देखिएकी छैनन्।

News by अध्यक्ष प्रचण्डको परिवारले लगाए पहेंलै पहिरनमा दसैं टीका :