चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1074 of 1150
  • 2026-11-20
  • 05:57:35
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

लोकसेवा उपयोगी सामग्री [११]

१) नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणको पहुँच नेपालको कुल जासंख्याको कति प्रतिशत रहेको छ ? A)  ७१ प्रतिशत           B) ७२ प्रतिशत                   C)  ७३ प्रतिशत                           D)  ७४ प्रतिशत २) तलका भनाईहरु विचार गर्नुहोस् । A.  पहिलो निजामति सहिदको रुपमा २०६४ जेष्ठ १० मा घोषणा गरिएका व्यक्ति नवराज विष्ट हुन् । B. SAARC Growth Quadrangle अनुसार पर्यटन क्षेत्र नेपाललाई तोकिएको छ । A)  A ठीक B बेठीक     B) B ठीक A बेठीक            C)  दुबै बेठीक              D) दुबै ठीक ३) सकारात्मक विभेदको अवधारणा १९६० को दशकमा कुन राष्ट्रबाट सुरु भएको हो ? A) जापान                 B) चीन                  C)  चीन                     D) अमेरिका ४) जोडा मिलाउनुहोस् । समूह I समूह II कोड A. मानसरोवर कैलाश सडक       1.  धनुषा B. सकेटार-पाथिभरा सडक         2.  अछाम C. रामारोशन - विनायक सडक   3. ताप्लेजुङ्ग घ D. जनकपुर यदुकुवा सडक         4.  हुम्ला  A) A-4, B-3, C-2, D-1    B) A-1, B-4, C-3, D-2     C) A-4, B-1, C-2, D-3    D) A-2, B-3, C-1, D-4 ५) नेपालको हवाई जहाजको जहाज कोड नंं के हो ? A)  ९ एन                     B) १० एन                 C)  ११ एन                     D) १२ एन ६) माध्यमिक शिक्षा उतीर्ण परीक्षामा पहिलो वर्ष कति जना परिक्षार्थी थिए ? A) ३१ जना                 B)  ३२ जना              C) ३३ जना                    D)  ३४ जना ७) तलका भनईहरु विचार गर्नुहोस् । A. नेपालमा रहेको हाल कार्यन्वयनमा रहेको 'पर्यटन निती पर्यटन नती २०६५' हो । B.  नेपाल भ्रपण वर्ष सर्वप्रथम १९९८ मा मनाईएको थियो । A) A ठीक B बेठीक       B) B ठीक A बेठीक            C) दुबै ठीक               D) दुबै बेठीक ८) तलका मध्ये कुन चाँहि दिगो विकासको आधारणा होइन् ? A) गुणस्तरीय विकास       B) अन्तरपुस्ता समन्वय     C) टिकाउ विकास    D) सहस्राब्दी विकास ९) तलका भनाईहरु विचार गर्नुहोस् । A.  नेपालको कुल क्षेत्रफलको ५ प्रतिशत क्षेत्र सिमसार क्षेत्रले ओगटेको छ । B.नेपालमा २००९ लाई 'प्रकृति संरक्षण वर्ष' को रुपमा मनाइयो । A) A ठीक B बेठीक       B) B ठीक A बेठीक            C) दुबै ठीक               D) दुबै बेठीक १०) जलवायु परिवर्तनको असर न्यूनिकरण बजेट र योजनामा विशेष प्रथमिकता दिएको भन्दै संयुक्त राष्ट्र संघले प्रदान गरेको विश्वव्यापी दक्षिण -दक्षिण विाकास नेतृत्व पुरस्कार २०१३ पाउने पहिलो राष्ट्र कुन हो ? A)  जापान                      B)  नेपाल                          C)  बेलायत                   D) अमेरिका ११) तलका भनाईहरु विचार गर्नुहोेस् । A. वंशाणुगत विविधताको अर्को नाम अनुवंशिक विविधता हो । B. विश्वको कूल Eco - System मध्ये नेपालले ११९ Eco - System को प्रतिनिधित्व गर्दछ । A) A ठीक B बेठीक       B) B ठीक A बेठीक       C) दुबै ठीक               D) दुबै बेठीक १२) नेपाल जैविक विविधताको हिसाबले एसियाको कति औं स्थानमा पर्दछ ? A)  ८ औं                          B)  ९ औं                         C)  १० औं                       D) ११ औं १३) तलका भनाईहरु विचार गर्नुहोस् । A. आफ्नो उत्पत्ति स्थानमा पाइने वनस्पति वा वन्यजन्तुलाई रैथाने प्रजाति भनिन्छ ? B.  विश्व शान्ति जैविक विविधता उद्यान कास्की जिल्लामा पर्दछ । A) A ठीक B बेठीक       B) B ठीक A बेठीक            C) दुबै ठीक               D) दुबै बेठीक १४) प्रकाशको तिव्रता नाप्ने उपकरण कुन हो ? A) थर्मोमिटर                 B)  ग्यालभानोमिटर          C) फोटोमिटर              D)  प्रिडीक्टर १५) जल प्रदुषणबारे सर्वप्रथम चर्चा गर्ने व्यक्ति को हुन ? A) इरेट स्थिनिज                      B)  हिप्पोक्रिट्स                  C) अटोहान                     D) आर्कमिडिज