चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1022 of 1151
  • 2026-11-20
  • 10:22:01
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा आइतबारको मूल्यमा नै कारोबार भइरहेको छ । आइतबार छापावाल सुन १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

News by सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ आज कारोबार ? :