एकीकृत समाजवादीको बैठक बस्दै, के छ एजेण्डा ? - Chaitanya News
  • 2026-04-25
  • 16:12:49
  • शनिबार,बैशाख १२, २०८३
  • एकीकृत समाजवादीको बैठक बस्दै, के छ एजेण्डा ?

    एकीकृत समाजवादीको बैठक बस्दै,  के छ एजेण्डा  ?

    काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आज बस्दै छ।

    पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्नेछ। नेकपा (एकीकृत समाजवादी) का १० जना सांसद छन्।

    संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल नै सर्वसम्मत हुने निश्चित जस्तै छ।