चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 258 of 1151
  • 2026-11-21
  • 11:38:59
  • शनिबार,मंसिर ०६, २०८३

About Author

आज पनि प्रतिनिधि सभाको बैठक बस्दै, राजस्व र व्यायको वार्षिक अनुमानमाथि सामान्य छलफल गरिने

काठमाडौँ– आज (सोमबार) पनि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। बैठक सिंहदरबारमा दिउँसो १ बजे बस्दैछ । आज बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्यायको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। त्यसपछि आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्यायको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

News by आज पनि प्रतिनिधि सभाको बैठक बस्दै, राजस्व र व्यायको वार्षिक अनुमानमाथि सामान्य छलफल गरिने :