चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 951 of 1158
  • 2026-11-24
  • 22:50:33
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले ठूलो संख्यामा माग्यो इन्जिनियर

काठमाडौं- बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्जिनियर र सब-इन्जिनियर माग गरेको छ। सिभिल इन्जिनियर उपसमूह जनरलतर्फ ८ जना र बी.एन्ड आर्कतर्फ ६ जना माग गरिएको मन्त्रालयले जनाएको छ। सब-इन्जिनियर हाइवे उपसमूहतर्फ २४ जना माग गरिएको छ। मन्त्रालय र काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लामा सञ्चालित विभिन्न योजना तथा आयोजनाका लागि इन्जिनियर र सब-इन्जिनियर आवश्यक परेकोले माग गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। एक साताभित्र इच्छुक उम्मेदवारले मन्त्रालयमा दरखास्त दिन सक्नेछन्।

News by बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले ठूलो संख्यामा माग्यो इन्जिनियर :