काठमाडौं- नेपाल विद्यार्थी संघ बैतडीले शनिबारका लागि जिल्ला कार्यसमिति बैठक बैलाएको छ।
कांग्रेस पाटन नगरपालिकाको कार्यालयमा बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको नेविसंघका अध्यक्ष कपिल केसीले बताए।
बैठकमा आसन्न स्वतन्त्र विद्यार्थी युनियन र समसामयीक विद्यार्थी राजनीतिका विषयमा छलफल हुने बताए।
