चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 759 of 1160
  • 2026-11-26
  • 01:57:19
  • बुधबार,मंसिर १०, २०८३

About Author

आज के छन् लोकसेवा आयोगका सूचना

काठमाडौं- लोकसेवा आयोगले आयोगसम्बन्धी विभिन्न सूचनाहरु प्रकाशित गरेको छ। आयोगले बुधबारको गोरखापत्रमा आयोगसम्बन्धी आफ्ना सूचना सार्वजनिक गरेको हो। जसअनुसार नतिजा प्रकाशन, सिफारिस र पुनर्योगसम्बन्धी सूचनाहरु रहेका छन्।