आज के छन् लोकसेवा आयोगका सूचना - Chaitanya News
  • 2026-11-17
  • 20:29:43
  • मंगलबार,मंसिर ०२, २०८३
  • आज के छन् लोकसेवा आयोगका सूचना

    आज के छन् लोकसेवा आयोगका सूचना

    काठमाडौं- लोकसेवा आयोगले आयोगसम्बन्धी विभिन्न सूचनाहरु प्रकाशित गरेको छ। आयोगले बुधबारको गोरखापत्रमा आयोगसम्बन्धी आफ्ना सूचना सार्वजनिक गरेको हो।

    जसअनुसार नतिजा प्रकाशन, सिफारिस र पुनर्योगसम्बन्धी सूचनाहरु रहेका छन्।