चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 461 of 1157
  • 2026-11-24
  • 13:13:00
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो।’

News by शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पुनले दिए राजीनामा :