देउवाको निर्वाचन क्षेत्रबाट नैनसिंह महरले चुनाव लड्ने - Chaitanya News
  • 2026-06-22
  • 05:15:58
  • आइतबार,आषाढ ०७, २०८३
  • देउवाको निर्वाचन क्षेत्रबाट नैनसिंह महरले चुनाव लड्ने

    देउवाको निर्वाचन क्षेत्रबाट नैनसिंह महरले चुनाव लड्ने

    काठमाडौँ– नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रबाट नैनसिंह महर चुनाव लड्ने भएका छन्। सभापति गगन थापाले डडेलधुराका लागि महरलाई टिकट दिएका हुन्।

    देउवाले चुनाव नलड्ने घोषणा गरेपछि उनको निर्वाचन क्षेत्रमा चुनाव लड्न काँग्रेसले निवर्तमान केन्द्रीय सदस्य महरलाई टिकट दिएको हो। देउवाले उक्त क्षेत्रमा २०४८ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका थिए।