यी हुन् रास्वपा बागमतीका उम्मेदवार, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-05-05
  • 14:40:21
  • मंगलबार,बैशाख २२, २०८३
  • यी हुन् रास्वपा बागमतीका उम्मेदवार, हेर्नुहोस् सूची

    यी हुन् रास्वपा बागमतीका उम्मेदवार, हेर्नुहोस् सूची

    काठमाडौँ– फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले बाग्मती प्रदेशका उम्मेदवार पनि टुङ्गो लगाएको छ।

    निर्वाचन कार्यतालिका अनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुनेछ। यसका लागि उम्मेदवारहरू आ आफ्नो निर्वाचन क्षेत्र पुगिसकेका छन्।

    दलहरूले दुर्गम क्षेत्रको उम्मेदवार यसअघि नै टुङ्ग्याए पनि विवादास्पद र सहमति जुट्न बाँकी रहेका क्षेत्रका लागि उम्मेदवार आज धमाधम टुङ्गो लगाइरहेका छन्।

    यी हुन् रास्वपा बागमती प्रदेशका उम्मेदवार:
    सिन्धुली–१  :  धनेन्द्र कार्की
    सिन्धुली–२   : आशिष गजुरेल
    रामेछाप    : डा. कृष्णहरि बुढाथोकी
    दोलखा  :  ई. जगदीश खरेल
    सिन्धुपाल्चोक–१   : बाँकी
    सिन्धुपाल्चोक–२   : अजय श्रेष्ठ
    काभ्रे–१  :  मधु चौलागार्ई
    काभ्रे–२  :  बदन भण्डारी
    मकवानपुर–१  :  प्रकाश गौतम
    मकवानपुर–२  :  प्रशान्त उप्रेती
    चितवन–१ :   हरि ढकाल
    चितवन–२   :  रवि लामिछाने
    चितवन–३   :  सोविता गौतम
    काठमाडौं–१ :   रञ्जु दर्शना
    काठमाडौं–२  :  सुनील केसी
    काठमाडौं–३  :  राजु पाण्डे
    काठमाडौं–४  :  सस्मित पोखरेल
    काठमाडौं–५  :  आसिफ शाह
    काठमाडौं–६  :  शिशिर खनाल
    काठमाडौं–७ :   गणेश पराजुली
    काठमाडौं–८  : विराजभक्त श्रेष्ठ
    काठमाडौं–९  :  डीपी अर्याल
    काठमाडौं–१०  :  प्रदीप विष्ट
    ललितपुर–१  :  सुरेन्द्र बजगाईं
    ललितपुर–२  :  जगदीश खरेल
    ललितपुर–३  :  तोसिमा कार्की
    भक्तपुर–१   : बाँकी
    भक्तपुर–२  :  राजीव खत्री
    नुवाकोट–१  :  डा.विक्रम तिमिल्सिना
    नुवाकोट–२  :  डा. अच्युतम लामिछाने
    रसुवा  :  वसन्त भट्ट
    धादिङ–१   : आशिका तामाङ
    धादिङ–२  :  बोधनारायण श्रेष्ठ