चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 395 of 1156
  • 2026-11-24
  • 06:23:41
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

१ घण्टामा बागमती प्रदेशमा खस्यो १० हजार मत

काठमाडौं– एक घण्टाको अवधिमा बागमती प्रदेशका जिल्लाहरुमा १० हजार भन्दा बढी मत खसेको छ । बिहान ८ बजेसम्मको अवधिमा बागमती प्रदेशमा १० हजार ६०२ मत खसेको हो । यो प्रदेशका १ हजार २८८ मतदान स्थल सबैमा मतदान सुरु भएको छ ।