चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 349 of 1156
  • 2026-11-24
  • 01:27:53
  • सोमबार,मंसिर ०८, २०८३

About Author

कानुनमन्त्री सोविता गौतमले गरिन् पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहण गरेकी छन्। राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएसँगै सिंहदरबार आएर उनले पदभार ग्रहण गरेकी हुन्। उनले तत्काल केही निर्णय गरिनन्। उनले भनिनन्, ‘सल्लाह गरेर निर्णय भएपछि जानकारी गराउछु।’  

News by कानुनमन्त्री सोविता गौतमले गरिन् पदभार ग्रहण :