काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले केहीबेरमा शपथ लिंदैछन्। राष्ट्रपति कार्यालय, शीतलनिवासमा केहीबेरबाट शपथ ग्रहण कार्यक्रम सुरु भएको हो।
शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन गरिसकेका छन्।
अब केही मिनेटमै बालेनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनेछन्।