पर्यटन मन्त्रालयको जिम्मेवारी गनेस पौडेललाई - Chaitanya News
  • 2026-09-23
  • 05:23:58
  • मंगलबार,आश्विन ०६, २०८३
  • पर्यटन मन्त्रालयको जिम्मेवारी गनेस पौडेललाई

    पर्यटन मन्त्रालयको जिम्मेवारी गनेस पौडेललाई

    काठमाडौं– पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी खडगराज पौडेल (गनेस) ले पाएका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने सरकारमा गनेस पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका हुन्।

    गनेस पर्यटकहरूको सबैभन्दा बढी रोजाइमा पर्ने कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।