“को–को बन्दैछन् मन्त्री ? बालेन क्याबिनेटका १५ नाम चर्चामा” - Chaitanya News
  • 2026-05-14
  • 18:44:00
  • बिहिबार,बैशाख ३१, २०८३
  • “को–को बन्दैछन् मन्त्री ? बालेन क्याबिनेटका १५ नाम चर्चामा”

    “को–को बन्दैछन् मन्त्री ? बालेन क्याबिनेटका १५ नाम चर्चामा”

    काठमाडौँ–  बालेन्द्र साह (बालेन) केहीबेरमा शपथ हुने तयारीमा छन् । साहको नेतृत्वको प्रस्तावित मन्त्रिपरिषदमा १५ जनाको नाम चर्चामा आएको छ।

    सरकार गठनको तयारीसँगै विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सम्भावित व्यक्तिहरूको सूची आन्तरिक छलफलमा तयार भएको बताइएको छ। यद्यपि, उक्त सूची औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन।

    यी हन् चर्चामा आएका नामहरू यस प्रकार छन् :

    बालेन्द्र साह (बालेन) – प्रधानमन्त्री

    स्वर्णिम वाग्ले – अर्थ मन्त्रालय

    सोविता गौतम – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

    शिशिर खनाल – परराष्ट्र मन्त्रालय

    विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

    सुदन गुरुङ – गृह मन्त्रालय

    अमरेश कुमार सिंह – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

    प्रतिभा रावल – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    गीता चौधरी – कृषि तथा पशुपन्छी विकास मन्त्रालय

    विक्रम तिमल्सिना – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

    दिपक साह – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

    सस्मित पोखरेल – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

    खडक पौडेल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

    सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

    सीता वादी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

    निशा मेहता – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

     

    उक्त नामहरूबारे अन्तिम निर्णय भने सत्ता गठबन्धनभित्रको थप छलफलपछि हुने बताइएको छ ।