1. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको लैंगिक अनुपात कति रहेको छ ? A. ९५.९१ B. ९५.५९ C. ५९.९५ D. ९८.५९ 2. आ.व २०७९/०८० सम्बन्धमा सहि विकल्प छनोट गर्नुहोस् । १. विद्युतमा पहुँच प्राप्त जनसंख्या ९५ प्रतिशत रहेको छ । २. कुल जडित विद्युत क्षमता २४४९ मे.वा रहेको छ । A. दुवै ठिक B. १ ठिक २ गलत C. दुवै गलत D. २ ठिक १ गलत 3. नेपाल र अमेरिका विच भएको MCC सम्झौता कार्यान्वयन कहिले देखि भयो ? A. २०८० बैशाख १५ B. २०८० भदौ १३ C. २०८० असोज ७ D. २०७८ फागुन १५ 4. सार्कका वर्तमान महासचिव गोलाम सरवार कहिले महासचिव पदमा निर्वाचित भए ? A. २०२३ अप्रिल B. २०२३ मार्च ५ C. २०२३ जुन ६ D. २०२३ जनवरी ५ 5. विश्व वाघ दिवस, द्दण्द्दघ को नारा निम्न मध्ये कुन हो ? A. स्वस्थ पारिस्थितिकीय प्रणालीका लागि बाघ संरक्षण B. बाघ संरक्षणका लागि स्वस्थ पारिस्थितिकीय प्रणाली C. मानव – बाघ सहअस्तित्व D. लोप हुनबाट रोकौ : बाघको संख्या दोब्बर बनाऔ 6. सन् 2024 मा प्रक्षेपण गर्ने तय भएको नेपाली स्याटेलाईटको नाम निम्न मध्ये कुन हो ? A. मुनाल B. नेपाली स्याट-2 C. निप स्याट - I D. नेपाली स्याट -2 7. भ्रष्टचार सूचकांक, २०२३ अनुसार विश्वको सबैभन्दा धेरै भ्रष्ट हुने देश कुन हो ? A. सोमालिया B. भेनुजुएला C. सिरिया D. दक्षिण सुडान 8. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् । समुह क समुह ख a. १४ औ 1. पासाङ ल्हामु शेर्पा b. १५ औ 2. संखधर साख्या c. १६ औ 3. भक्ति थापा d. १७ औ 4. महागुरु फाल्गुनन्द A) a3,b4,c1,d2 B) a2,b3,c1,d4 C) a2,b1,c4,d3 D) a4,b3,c1,d2 9. राष्ट्रिय जनगणना 2078 अनुसार तलका जोडा विचार गर्नुहोस् । 1. बिजुली प्रयोग गर्ने - 92.2% 2. बायोग्याँस - 1.2 % 3. मट्टीतेल - 0.05% 4. सोलार/सौर्य उर्जा - 6.6% माथि दिइएका जोडाहरु मध्ये कुन कुन सही छन । A) 1 and 2 B) 2 and 3 C) 1 and 4 D) All of above 10. पन्ध्रौ योजनाले योजनाको अन्तिम सम्म कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कति पु¥याउने लक्ष्य लिएको छ ? A) 30 % B) 40% C) 50% D) 60% 11. सन् २०२४ को 'Erasmus prize' कसलाई प्रदान गरिएको हो ? A) Trevor Woah B) David Grossman C) Amitar Ghosh D) Michele Lamont 12. विश्व पानी दिवस कहिले मनाईन्छ ? A. मार्च २४ B. मार्च २२ C. अप्रिल ७ D. जुलाई ११ 13.ICC महिला T-20 World Cup, 2023 कुन देशले जितेको थियो ? A) South Africa B) New Zealand C) England D) Australia 14. टेनिस टुर्नामेन्ट, अष्ट्रेलियन ओपन, 2024 मा पुरुष एकल तर्फको उपाधि जित्ने खेलाडी को हुन ? A) Alexander Zverev B) Dannil Medvedev C) Novak Djokovic D) Jannik Sinner 15. सत्यमोहन राष्ट्रिय पुरस्कार, 2080 कसलाई प्रदान गरियो ? A. पवन आलोक B. पौषराज पौडेल C. गोविन्द आचार्य D. डा.नवराज के.सी 16. ६० औ आदिवासी जनजातिको रुपमा राना थारुलाई कुन समुहमा सुचिकृत गरेको छ ? A. अतिसिमान्तकृत B. सिमान्तकृत C. लोपोन्मुख D. सुविधा बञ्चित 17. तल दिइएका देशहरु मध्ये कुन देश प्रधानमध्यान्ह रेखामा पर्दैन ? A. बेलायत B. फ्रान्स C. माल्दिभ्स D. स्पेन 18. ईसा अवार्ड २०२३ प्राप्त गर्ने व्यक्ति को हुन ? A. सन्दुक रुईत B. महावीर पुन C. भैरब बहादुर थापा D. विवेक ओझा 19. राष्ट्रिय जनगणना, २०७८ अनुसार तलका जोडा विचार गरि सहि जोडा छनौट गर्नुहोस् । प्रदेश लैंगिक अनुपात 1. कोशि प्रदेश - ९५.०२ 2. बागमति प्रदेश - ९९.३६ 3. गण्डकी प्रदेश - ९०.३७ 4. सुदुरपश्चिम प्रदेश - ८९.५१ A) 1 and b B) all of above C) 2 and 3 D) 3 and 4 20. नेपाल र स्वीजरल्याण्ड बीच हवाई सम्झौता कहिले भएको हो ? A. सन् २०२४ फेब्रुअरी ६ B. सन् २०२४ फेब्रुअरी ७ C. सन् २०२४ फेब्रुअरी ५ D. सन् २०२४ फेब्रुअरी ८ उत्तरहरुः 1. B 11. C 2. B 12. B 3. B 13. D 4. B 14. D 5. C 15. C 6. A 16. B 7. C 17. C 8. C 18. A 9. D 19. B 10. A 20. A


