1. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको लैंगिक अनुपात कति रहेको छ ?
A. ९५.९१ B. ९५.५९ C. ५९.९५ D. ९८.५९
2. आ.व २०७९/०८० सम्बन्धमा सहि विकल्प छनोट गर्नुहोस् ।
१. विद्युतमा पहुँच प्राप्त जनसंख्या ९५ प्रतिशत रहेको छ ।
२. कुल जडित विद्युत क्षमता २४४९ मे.वा रहेको छ ।
A. दुवै ठिक B. १ ठिक २ गलत C. दुवै गलत D. २ ठिक १ गलत
3. नेपाल र अमेरिका विच भएको MCC सम्झौता कार्यान्वयन कहिले देखि भयो ?
A. २०८० बैशाख १५ B. २०८० भदौ १३ C. २०८० असोज ७ D. २०७८ फागुन १५
4. सार्कका वर्तमान महासचिव गोलाम सरवार कहिले महासचिव पदमा निर्वाचित भए ?
A. २०२३ अप्रिल B. २०२३ मार्च ५ C. २०२३ जुन ६ D. २०२३ जनवरी ५
5. विश्व वाघ दिवस, द्दण्द्दघ को नारा निम्न मध्ये कुन हो ?
A. स्वस्थ पारिस्थितिकीय प्रणालीका लागि बाघ संरक्षण
B. बाघ संरक्षणका लागि स्वस्थ पारिस्थितिकीय प्रणाली
C. मानव – बाघ सहअस्तित्व
D. लोप हुनबाट रोकौ : बाघको संख्या दोब्बर बनाऔ
6. सन् 2024 मा प्रक्षेपण गर्ने तय भएको नेपाली स्याटेलाईटको नाम निम्न मध्ये कुन हो ?
A. मुनाल B. नेपाली स्याट-2
C. निप स्याट – I D. नेपाली स्याट -2
7. भ्रष्टचार सूचकांक, २०२३ अनुसार विश्वको सबैभन्दा धेरै भ्रष्ट हुने देश कुन हो ?
A. सोमालिया B. भेनुजुएला C. सिरिया D. दक्षिण सुडान
8. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह क समुह ख
a. १४ औ 1. पासाङ ल्हामु शेर्पा
b. १५ औ 2. संखधर साख्या
c. १६ औ 3. भक्ति थापा
d. १७ औ 4. महागुरु फाल्गुनन्द
A) a3,b4,c1,d2 B) a2,b3,c1,d4 C) a2,b1,c4,d3 D) a4,b3,c1,d2
9. राष्ट्रिय जनगणना 2078 अनुसार तलका जोडा विचार गर्नुहोस् ।
1. बिजुली प्रयोग गर्ने – 92.2%
2. बायोग्याँस – 1.2 %
3. मट्टीतेल – 0.05%
4. सोलार/सौर्य उर्जा – 6.6%
माथि दिइएका जोडाहरु मध्ये कुन कुन सही छन ।
A) 1 and 2 B) 2 and 3 C) 1 and 4 D) All of above
10. पन्ध्रौ योजनाले योजनाको अन्तिम सम्म कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कति पु¥याउने लक्ष्य लिएको छ ?
A) 30 % B) 40% C) 50% D) 60%
11. सन् २०२४ को ‘Erasmus prize’ कसलाई प्रदान गरिएको हो ?
A) Trevor Woah B) David Grossman
C) Amitar Ghosh D) Michele Lamont
12. विश्व पानी दिवस कहिले मनाईन्छ ?
A. मार्च २४ B. मार्च २२ C. अप्रिल ७ D. जुलाई ११
13.ICC महिला T-20 World Cup, 2023 कुन देशले जितेको थियो ?
A) South Africa B) New Zealand C) England D) Australia
14. टेनिस टुर्नामेन्ट, अष्ट्रेलियन ओपन, 2024 मा पुरुष एकल तर्फको उपाधि जित्ने खेलाडी को हुन ?
A) Alexander Zverev B) Dannil Medvedev
C) Novak Djokovic D) Jannik Sinner
15. सत्यमोहन राष्ट्रिय पुरस्कार, 2080 कसलाई प्रदान गरियो ?
A. पवन आलोक B. पौषराज पौडेल
C. गोविन्द आचार्य D. डा.नवराज के.सी
16. ६० औ आदिवासी जनजातिको रुपमा राना थारुलाई कुन समुहमा सुचिकृत गरेको छ ?
A. अतिसिमान्तकृत B. सिमान्तकृत C. लोपोन्मुख D. सुविधा बञ्चित
17. तल दिइएका देशहरु मध्ये कुन देश प्रधानमध्यान्ह रेखामा पर्दैन ?
A. बेलायत B. फ्रान्स C. माल्दिभ्स D. स्पेन
18. ईसा अवार्ड २०२३ प्राप्त गर्ने व्यक्ति को हुन ?
A. सन्दुक रुईत B. महावीर पुन C. भैरब बहादुर थापा D. विवेक ओझा
19. राष्ट्रिय जनगणना, २०७८ अनुसार तलका जोडा विचार गरि सहि जोडा छनौट गर्नुहोस् ।
प्रदेश लैंगिक अनुपात
1. कोशि प्रदेश – ९५.०२
2. बागमति प्रदेश – ९९.३६
3. गण्डकी प्रदेश – ९०.३७
4. सुदुरपश्चिम प्रदेश – ८९.५१
A) 1 and b B) all of above C) 2 and 3 D) 3 and 4
20. नेपाल र स्वीजरल्याण्ड बीच हवाई सम्झौता कहिले भएको हो ?
A. सन् २०२४ फेब्रुअरी ६ B. सन् २०२४ फेब्रुअरी ७
C. सन् २०२४ फेब्रुअरी ५ D. सन् २०२४ फेब्रुअरी ८
उत्तरहरुः
1. B 11. C
2. B 12. B
3. B 13. D
4. B 14. D
5. C 15. C
6. A 16. B
7. C 17. C
8. C 18. A
9. D 19. B
10. A 20. A
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100