चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1098 of 1115
  • 2026-10-16
  • 01:35:21
  • बिहिबार,आश्विन २९, २०८३

About Author

सुनको मूल्य प्रतितोला ९५ हजारमा झर्‍यो, चाँदी प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार

काठमाडौं– केही दिनयता निरन्तर ओरालो यात्रामा रहेको सुनको मूल्य प्रतितोला ९५ हजारमा झरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्दै ९५ हजार ५ सय रुपैयाँमा झरेको हो। यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ४ सय रुपैयाँले नै घट्दै ९५ हजार रुपैयाँमा झरेको छ। तर यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।  

News by सुनको मूल्य प्रतितोला ९५ हजारमा झर्‍यो, चाँदी प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार :