बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुईंचो - Chaitanya News
  • 2026-07-19
  • 19:14:31
  • आइतबार,साउन ०३, २०८३
  • बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुईंचो

    बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुईंचो

    काठमाडौं– आज भगवान श्रीकृष्णको जन्म दिन। आजको दिनलाई कृष्ण जन्माष्टमीको नामले पनि चिनिन्छ। हिन्दु धर्मावलम्बीहरु बिहानैदेखि नजिकैका कृष्ण मन्दिरमा दर्शन गर्न पुगेका छन्। काठमाडौं उपत्यकाका कृष्ण मन्दिरहरुमध्ये सबैभन्दा पुरानो पाटन मंगलबजारमा रहेको कृष्ण मन्दिरमा दर्शनार्थीहरुको घुईंचो लागेको छ।