चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 257 of 1156
  • 2026-11-24
  • 11:13:28
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ। बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने तय भएको हो। आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ।

News by शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै :