शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै - Chaitanya News
  • 2026-07-19
  • 12:05:29
  • आइतबार,साउन ०३, २०८३
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

    काठमाडौँ– आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ। बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने तय भएको हो।

    आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ।