चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 161 of 1156
  • 2026-11-24
  • 01:54:30
  • सोमबार,मंसिर ०८, २०८३

About Author

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ– आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ २९ पैसा कायम गरिएको छ।  

News by आज कति छ विदेशी मुद्राको विनिमय दर ? :