आज कति छ विदेशी मुद्राको विनिमय दर ? - Chaitanya News
  • 2026-07-28
  • 09:57:07
  • मंगलबार,साउन १२, २०८३
  • आज कति छ विदेशी मुद्राको विनिमय दर ?

    आज कति छ विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौँ– आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक भएको छ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ।

    युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ २९ पैसा कायम गरिएको छ।