चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 186 of 1163
  • 2026-11-27
  • 11:12:42
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौँ– सरकारले विभिन्न मन्त्रालयहरूको संगठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयहरूको संगठनात्मक संरचना र आवश्यक कर्मचारी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो। सूचना तथा सञ्चार मन्त्री डा। विक्रम तिमिल्सिनाले बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। निर्णयअनुसार स्वीकृत संगठन संरचना र दरबन्दीका आधारमा सम्बन्धित मन्त्रालयहरूमा प्रशासनिक तथा जनशक्ति व्यवस्थापनको प्रक्रिया अघि बढाइनेछ।

News by विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय :