चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 159 of 1165
  • 2026-11-27
  • 16:08:09
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

प्रधानमन्त्री र प्रधानसेनापतिबिच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह र प्रधान सेनापति अशोकराज सिग्देलबिच सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुईजना बिच मंगलबार १० बजेर ५० मिनेटमा शुरु भएको भेटवार्ता जारी रहेको मन्त्रिपरिषद्को कार्यालयका एकजना अधिकारीले बताए । मंगलबारको भेट नियमित भएको सैनिक अधिकारीहरु बताउँछन्। सुनसरी र मधेश प्रदेशमा उत्पन्न दुई समुदायको विवादपछि यसअघि साउन १४ मा प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक राखेका थिए। बैठकमा तराई मधेशको दंगा नियन्त्रण गर्नेबारे छलफल भएको थियो।

News by प्रधानमन्त्री र प्रधानसेनापतिबिच भेटवार्ता :