चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 140 of 1164
  • 2026-11-27
  • 14:24:29
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

नेपाल राष्ट्र बैंकको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

काठमाडौँ– नेपाल राष्ट्र बैंकको विभिन्न पदहरूको लिखित नतिजासार्वजनिक भएको छ। आज (आइतबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गरी नतिजा सार्वजनिक भएको जानकारी दिएको हो । जसअनुसार, नेपाल राष्ट्र बैंकको विज्ञापन नं. १६–२०८२ (खुला तथा समावेशी), प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक (लेखा–लेखापरीक्षण) पद र विज्ञापन नं.१३, १४ र १५–२०८२ (खुला तथा समावेशी), प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक (अर्थशास्त्र र व्यवस्थापन समेत) पदको लिखित

News by नेपाल राष्ट्र बैंकको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा :