नेपाल राष्ट्र बैंकको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-09-30
  • 23:30:12
  • बुधबार,आश्विन १४, २०८३
  • नेपाल राष्ट्र बैंकको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    नेपाल राष्ट्र बैंकको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– नेपाल राष्ट्र बैंकको विभिन्न पदहरूको लिखित नतिजासार्वजनिक भएको छ।

    आज (आइतबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गरी नतिजा सार्वजनिक भएको जानकारी दिएको हो ।

    जसअनुसार, नेपाल राष्ट्र बैंकको विज्ञापन नं. १६–२०८२ (खुला तथा समावेशी), प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक (लेखा–लेखापरीक्षण) पद र विज्ञापन नं.१३, १४ र १५–२०८२ (खुला तथा समावेशी), प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक (अर्थशास्त्र र व्यवस्थापन समेत) पदको लिखित