चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 908 of 1159
  • 2026-11-25
  • 14:24:00
  • बुधबार,मंसिर १०, २०८३

About Author

शाखा अधिकृतको नतिजा सार्वजनिक

काठमाडौं- लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले विज्ञापन नम्बर १६६९६- १६७०२ ०७८/(७९ खुला/समावेशी), एकीकृत परीक्षा अन्तरगत राजपत्राकिंत तृतीय श्रेणी (अप्राविधिक) तहको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। १३ हजार ७०६ जना उमेद्धारमध्येबाट २९५७ जना छनौंट भएका हुन।