शाखा अधिकृतको नतिजा सार्वजनिक - Chaitanya News
  • 2026-07-18
  • 02:00:25
  • शुक्रबार,साउन ०१, २०८३
  • शाखा अधिकृतको नतिजा सार्वजनिक

    शाखा अधिकृतको नतिजा सार्वजनिक

    काठमाडौं- लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

    आयोगले विज्ञापन नम्बर १६६९६- १६७०२ ०७८/(७९ खुला/समावेशी), एकीकृत परीक्षा अन्तरगत राजपत्राकिंत तृतीय श्रेणी (अप्राविधिक) तहको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। १३ हजार ७०६ जना उमेद्धारमध्येबाट २९५७ जना छनौंट भएका हुन।