काठमाडौं- नेपाल प्रहरीका ३१ जना प्राविधिक प्रहरी नायब निरीक्षक (सई) प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) मा बढुवाका लागि सिफारिस भएका छन्।
बुधबार साँझ बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, सञ्चारतर्फका २२ जना, प्राविधिक प्रहरी समूह, संगिततर्फका ६ जना र प्राविधिक प्रहरी समूह, विधिविज्ञानतर्फका ३ जना सईलाई वरिष्ठ सईमा बढुवाको लागि सिफारिस गरेको हो।
सूची
![]()