चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1088 of 1115
  • 2026-10-14
  • 22:35:00
  • बुधबार,आश्विन २८, २०८३

About Author

कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेतामा रमेशजंग रायमाझी चयन

काठमाडौं– नेपाली कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेतामा रमेशजंग रायमाझी चयन भएका छन्। कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले रायमाझीलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनयन गरेका हुन्। कांग्रेस संसदीय दलको विधान ९संशोधन तथा परिमार्जन सहित, २०७४० को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रिय संसदीय दलको नेता मनोनयन गरिएको देउवाका निजी सचिव केशवराज जोशीले जनाएका छन्।

News by कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेतामा रमेशजंग रायमाझी चयन :