चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 369 of 1164
  • 2026-11-27
  • 14:52:32
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

सहसचिव पदमा उम्मेदवार सिफारिस

काठमाडौँ– सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ। हिजो (बुधबार) लोक सेवा आयोगले सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो। लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१५१–०८२–८३ (आ.प्र.), नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो।

News by सहसचिव पदमा उम्मेदवार सिफारिस :