सहसचिव पदमा उम्मेदवार सिफारिस - Chaitanya News
  • 2026-08-24
  • 03:12:17
  • आइतबार,भाद्र ०७, २०८३
  • सहसचिव पदमा उम्मेदवार सिफारिस

    सहसचिव पदमा उम्मेदवार सिफारिस

    काठमाडौँ– सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ। हिजो (बुधबार) लोक सेवा आयोगले सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१५१–०८२–८३ (आ.प्र.), नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो।